रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा दुई गुणाबढी रकम हातमा

लन्डन । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत रु ५०,१३७ नेपालमा पैसा पठाएकोमा … Continue reading रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा दुई गुणाबढी रकम हातमा